जेष्ठ ३०,२०८३ / ०५ : ५१ पूर्वान्ह / 2026-06-13 05:51 am
      • param ad
      • furniture
      • veera Incorporation

      कृषी

      लकडाउनले कुल उत्पादनको १० प्रतिशत तरकारी बजार जान सकेन

      ६ वर्ष अगाडि

      अहिले नेपालमा उत्पादन हुने तरकारीले खपत हुन सकिरहेको छैन । बन्दाबन्दीका कारण ढुवानीमा संयोजन चुस्त बन्न नसक्दा नेपालमा उत्पादन भएको तरकारीे १० प्रतिशत खेर जाने गरेको छ ।

      किसानलाई अर्को भयावह चुनौती थपिदै,भारतबाट सलह नेपाल छिर्दै

      ६ वर्ष अगाडि

      कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो। 

      अलैँचीमा नयाँ कीराको प्रकोप, पूरै बगान सुक्दै

      ६ वर्ष अगाडि

      पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् ।

      गाँजा खेती खुला गर्न संसदमा दर्ता भयो विधेयक

      ६ वर्ष अगाडि

      प्रतिनिधिसभामा सचिवालयमा प्राइभेट बिलका रुपमा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले सोमबार विधेयक दर्ता गराएका हुन् ।

      राजनीतिलाई त्यागेर किन रोजे रातकी रानी पूर्वमन्त्री विष्टले ?

      ६ वर्ष अगाडि

      राजनीतिलाई त्यागेर ब्यवसायीक कृषी पेशामा लागेका पूर्वमन्त्री लोकेन्द्र विष्टमगरले दाङको विजौरीमा शुरु गरेको ड्रागन फल (रातीकी रानी) रोपेको ६ महिनामै फलाउन सफल भएका छन् ।

      कृषकहरु जडीबुटी खेति तर्फ आर्कषित हुँदै

      ६ वर्ष अगाडि

      सरकारले प्रोतसाहन गर्न थालेपछि भोजपुरका कृषकहरु जडीबुटी खेति तर्फ आर्कषित हुन थालेको छन् ।

      कृषिलाई आधुनिकीकरण गर्न निजी क्षेत्रकोे सहयोगको अपेक्षा

      ६ वर्ष अगाडि

       कृषिमन्त्री  भुसालले कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेश अनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।  कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढि सहयोगको अपेक्षा गरिएको पनि बताउनु भयो ।

      बालि सखाप पार्ने अमेरिकी फौजी किरा कञ्चनपुरमा समेत फेला

      ६ वर्ष अगाडि

      भयावह रुपमा बालि सखाप पार्ने अमेरिकी फौजी किरा कञ्चनपुर मा समेत फेला परेको छ ।

      भारतले प्याज निर्यात रोक्यो, नेपालमा पनि अभाव हुने

      ६ वर्ष अगाडि

      भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेको छ।

      सातामै ३०९ प्रतिशतसम्म बढ्यो तरकारीको भाउ

      ६ वर्ष अगाडि

      अहिले तराईका उत्पादन नआएको, अफ सिजन तरकारीले बजार धानेको र सोह्रश्राद्धका कारण माग बढेकाले पनि हरियो तरकारीको मूल्य ह्वात्तै उकालो लागेको व्यवसायीहरू बताउँछन् ।

          • param d d