वैशाख २३,२०८३ / ०२ : २० अपरान्ह / 2026-05-06 02:20 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कृषी

      पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वदेशमै भ्याक्सिन उत्पादन गरिने

      २ वर्ष अगाडि

       सरकारले आगामी आर्थिक वर्षमा पशुपंक्षीमा प्रयोग हुने ५ करोड ६० लाख डोज खोप स्वेदशमै उत्पादन गर्ने लक्ष्य लिएको छ । 

      तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स सञ्चालनको तयारी

      ३ वर्ष अगाडि

      कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।  यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ ।

      धनकुटामा कृषि प्रदर्शनी मेला सम्पन्न, ४ कृषक पुरस्कृत

      ३ वर्ष अगाडि

      धनकुटाको डाँडा बजारमा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । 

      नेपाल लाइभस्टक सेन्टर इनोभेशन आयोजना विवाद र समस्याको चक्रब्यूहमा कृषकहरू

      ४ वर्ष अगाडि

      कृषि अनुदानले व्यावसायी र विचौलियालाई मात्र फाइदा पुर्‍याएको छ तर आयोजनाले कृषक समूह तथा सहकारी र निजी फर्मरकम्पनीलाई असमान विधी प्रयोग गरी छनोट गरिएकोले आयोजना विवादमा देखिएको छ । 

      गाउँबाट युवा पलायन रोक्न ‘कृषि पर्यटन विकास’

      ४ वर्ष अगाडि

      रोजगारीका लागि प्रवासमा गएका नेपालीहरूको संस्था ‘चार भञ्ज्याङ तमु समाज बेलायत’ले जिल्लामा कृषि  पर्यटनको विकास गर्न थालेको छ ।

      बैंकको जागिर छाडेर व्यावसायिक कालिजपालन

      ४ वर्ष अगाडि

       बैंकको जागिर छोडेर कृषि पेसा रोजेका छन् । आचार्य बैंकिङ क्षेत्रको जागिरै छाडेर व्यावसायिक रुपमा कालिजपालनमा लागेका हुन् । 

      केराखेतीबाट मनग्य कमाउँदै कञ्चनपुरका किसान

      ४ वर्ष अगाडि

      व्यावसायिक केराखेती, कुखुरा, बङ्गुर र बाख्रापालनमा उहाँ संलग्न रहँदै आएका छन् ।  परम्परागत कृषि कार्यलाई आधुनिक तौरतरिका अपनाइ उनले अगाडि बढाउँदै आएका छन् ।

      चैते धानको रोपाइँ सुरु

      ४ वर्ष अगाडि

      चैते धान रोपाइँ सुरु भएको छ । 

      दुई महिनादेखि कृषि विश्वविद्यालयमा तालाबन्दी

      ५ वर्ष अगाडि

      कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन ।

          • param d d