कृषी
‘वन विधेयक–२०७५’ का बारेमा विज्ञसँग छलफल
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘वन विधेयक–२०७५’ का बारेमा विज्ञसँग छलफल गरेको छ ।
विदेशबाट रित्तो हात, तरकारी खेतीबाट वार्षिक छ लाखभन्दा बढी कमाइ
“यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ”, घिमिरेले भने, “उमेर ढल्केपछि मलाई चेत आयो तर, मैले मेरा छोराहरुलाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो ।”
जलवायुको कारण स्याउ उत्पादन हुन छाड्यो
कुनै समय स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण स्याउ फल्नन छाडेको हो । जसका कारण वागवानी विकास केन्द्रको नामनै सुख्खा फलफूल विकास केन्द्रको नामले चिनिन थालेको छ ।
कृषकलाई दश हजार बोट स्याउ निःशुल्क
सिमकोट गाउँपालिकाले कृषकलाई निःशुल्क रुपमा स्याउ र ओखरका बोट वितरण गरेको छ । जिल्ला सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाले मङ्गलबार कृषकलाई स्याउ बोट वितरण गरेको छ ।
मल घोटालामा उन्मुक्ति दिन चलखेल
सरकारी अनुदानमा मल कारोबार गर्ने कृषि सामग्री कम्पनीले मलमा चलखेल गरेको समाचार सार्वजनिक भइसकेको छ। विभागीय मन्त्रालयले भने कम्पनीलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिन चलखेल गरेको छ।
पहिलो पटक कफीको गुणस्तरसम्बन्धि तालिम संचालन हुने
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता दिपक खनालले कफीको गुणस्तर वृद्धि गर्न र अन्तराष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्नका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नेपालमा पहिलो पटक कफीको गुणस्तरसम्बन्धि तालिम संचालन गर्न लागिएको जानकारी दिनु भएको हो ।
किसानलाई मलको अभाव हुन नदिने कृषिमन्त्री खनालको घोषणा
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले एक वर्ष भित्र किसानलाई मलको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
कृषकहरुलाई पर्याप्त मलको उपलब्ध गराउन तत्काल बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयसँग आग्रह
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले बजेटको अभावमा कृषकहरुलाई पर्याप्त मलको व्यवस्था गर्न नसकिएको बताएका छन् ।
विषादीको प्रयोग र चोर बाटोबाट विषादी ल्याउने कार्य रोक्नुपर्छ : कृषिमन्त्री खनाल
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अवैध रुपमा प्रयोग गरिने विषादीको प्रयोग र चोर बाटोबाट विषादी ल्याउने कार्यलाई रोक्न आवश्यक रहेको बताएका छन् ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा केहि सुधार
कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले नियम, कानुन र मापदण्ड उलंघन गर्ने जो कोहीलाई पनि कार्वाहीको दायरामा ल्याइने बताएकि छन् ।








