वैशाख २३,२०८३ / ०२ : १० अपरान्ह / 2026-05-06 02:10 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कृषी

      दुई करोड ६० लाख रोपनी खेतीयोग्य जमीन अझै बाँझो

      ७ वर्ष अगाडि

      आगामी पाँच वर्ष भित्रमा कृषि क्षेत्रको परनिर्भरता घटाउन अनेक प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ का लागि जारी गरिएको आर्थिक सर्वेक्षणमार्फत उक्त प्रक्षेपण गरिएको हो ।

      दुई वर्ष पछि मात्र एव्सोलुटा किरा नियन्त्रणमा बाली संरक्षण निर्देशनालयल

      ७ वर्ष अगाडि

      कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतमा रहेको बाली संरक्षण निर्देशनालयले एव्सोलुटा किरा देखा परेको दुई वर्ष पछि मात्र किसान समक्ष जनचेतना कार्यक्रम शुरु गर्न थालेका छन् ।

      मुगुमा यार्सा संकलन शुल्क वापत ६१ लाख ९२ हजार रुपैयाँ संकलन

      ७ वर्ष अगाडि

      मुगु जिल्लामा यो वर्ष यार्सा टिप्न जाने संकलकबाट प्रवेश शुल्क वापत ६१ लाख ९२ हजार रुपैयाँ संकलन भएको छ ।

      बालीमा लाग्ने रोग देखी सजक रहन किसानलाई कृषि अनुसन्धान परिषदको सुझाव

      ७ वर्ष अगाडि

      अधिकांश नेपाली मुलका किसानहरु बालीमा लाग्ने रोगको उपचारका लागि सजग रहेका देखिदैनन् । 

      बालीमा लागेको रोगले अन्नको बोट नै नष्ट भइसकेपछि मात्रै किसान रोगको जाँच गर्नका लागि प्रयोगशाला पुग्ने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली रोग नियन्त्रण विभागले जनाएको छ ।

      काठमाण्डौको तारकेश्वरमा पालिएका ५ हजार हाँस कुखुरामा बर्ड फ्लू भेटियो

      ७ वर्ष अगाडि

      जेठ ११, काठमाण्डौ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा बर्ड फ्लू फेला परेको छ ।

      तारकेश्वर नगरपालिकास्थित वडा ६ धर्मस्थली क्षेत्रमा पालिएको हाँसमा वर्ड फ्लू भेटिएको हो ।

      असिनापानीले करोडौँको तरकारी बाली नष्ट

      ७ वर्ष अगाडि

      काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ रयालेमा बिहीबार बेलुका परेको असिनापानीले करोडौँको तरकारी बाली नष्ट गरेको छ । तरकारीको मुख्य क्षेत्र मानिने कुशादेवी र रयालेका डाँडाखोला, टापु, पाँचकन्या, रानीकोट, खानीडाँडा, छरुवा, फलामेलगायत ठाउँका किसानले लगाएको आलु, काँक्रो, फर्सी, चिचिण्डा, तीतेकरेला, 

      गहुँ उत्पादनमा वृद्धि

      ८ वर्ष अगाडि

       सिरहामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ ।जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये यस वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर २ दशमलब ५ मेट्रिक टनका दरले ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिनुभयो । 

      किसानको बजेटमा परामर्शदाताको रजाईँ

      ८ वर्ष अगाडि

      कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउनको लागि दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा परामर्श सेवाको नाममा अर्बौं रुपैयाँ अपव्यय गरिएको छ । किसानका नाममा आएका परियोजनामा परामर्शदाताले रजाइँ गरेका छन्।

      AAlu Kheti

      आलु खेतीबाट समृद्धि खोतल्दै जिमूहाका किसान

      ८ वर्ष अगाडि

      वालिङ, स्याङ्जा, रासस, गल्याङ नगरपालिका–११ जिमूहाका किसानले सामूहिक आलु खेतीका माध्यमबाट आर्थिक समृद्धिको बाटो रोजेका छन् । जिमूहा कृषि उपज कृषक सहकारी संस्थामा आवद्ध ५६ जना कृषकले दश रोपनी जग्गामा आलु खेती गरेका हुन् ।

      दोहोरिँदै सरकारका प्रतिबद्धता : कृषिमा आत्मनिर्भर बन्‍न कठिन

      ८ वर्ष अगाडि

      काठमाडौं : २०७२ माघ १८ गते कृषि विकास बैंक कर्मचारी संघको १० औं केन्द्रीय महाधिवेशन 

      उदघाट्न गर्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई वर्षभित्रमा मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर 

      बनाउने घोषणा गरे ।२०७२ फागुन २८ गते नेपाल जाइका अलुम्नाई एसोसिएसन (जान) को ४३ औं

       स्थापना दिवसको उदघाट्न गर्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले फेरि दुई वर्षभित्र मुलुकलाई

       खाद्यान्नमा आत्मनिर्भर बनाउने घोषणा गरे ।

          • param d d