जेष्ठ ३०,२०८३ / ०६ : १५ पूर्वान्ह / 2026-06-13 06:15 am
      • param ad
      • furniture
      • veera Incorporation

      कृषी

      मलको कालोबजारी गरे कारवाही

      ५ वर्ष अगाडि

      कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ ।

      विषादी परीक्षणबिनै भारतबाट भित्रिन्छ तरकारी र फलफूल

      ५ वर्ष अगाडि

       नेपाल भित्रिनुअघि विषादी भएरनभएको जाँच गर्ने संयन्त्रलाई छल्दै भारतीय तरकारी तथा फलफूल निर्बाध आयात हुने गरेका छन् । 

      शुक्रबारसम्म सलहको जोखिम बढी

      ५ वर्ष अगाडि

      वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका हुन् ।

      सलहले बाली पुरै नष्ट गरेपछि खाद्यान्न अभाव हुने चिन्ता

      ५ वर्ष अगाडि

      कोरोनाको तनावका बीच भित्रिएको सलहले हुर्कँदै गरेको बाली पुरै नष्ट गरेपछि खाद्यान्न अभाव हुने भएपछि किसान चिन्तामा परेका छन् ।

      नेपालमा सलह पुन: आउन सक्ने सम्भावना

      ५ वर्ष अगाडि

      कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क र प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ ।

      सलह नियन्त्रणमा अन्योल

      ५ वर्ष अगाडि

      प्रदेश राजधानी रहेको रूपन्देहीका स्थानीय तहले गत शनिबार सलह प्रवेश गरेपछि संकलन गरेर बुझाउनेलाई नगद दिने घोषणा गरे ।

      शनिबारदेखि नेपाल भित्रिएको सलह बाली खाँदै उड्दै, कुन कुन जिल्ला पुगे हेर्नुहोस्

      ५ वर्ष अगाडि

      गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलहको झुन्ड २७ जिल्लामा पुगेको पाइएको छ । झुन्डहरू २७ जिल्लामा देखिएपनि अन्य स सना समूहहरू भने अन्य जिल्लाहरूमा देखिएका छन् ।

      तत्काल सलह नियन्त्रण गर्न दमकल र ड्रोनबाट औषधि छर्किन सिफारिस

      ५ वर्ष अगाडि

      सलह रोकथामका लागि आइतबार भएको छलफलमा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको अध्यक्षतामा सरोकारवाला निकायका अधिकारी र विज्ञहरुले दमकल र ड्रोनबाट विषादी छर्किन सिफारिस गरेका छन् । 

      अन्‍न भण्डारमा छिर्‍यो सलह

      ५ वर्ष अगाडि

      लुकको अन्न भण्डारका रूपमा रहेका प्रदेश २ र ५ का तराईका जिल्लामा शनिबार सलहका बथान आइपुगेको छ । बाली नष्ट गर्ने फट्यांग्राको हूल सर्लाही, बारा र पर्सामा शनिबार एकैसाथ देखिएको हो ।

      नेपालमा पहिलो पटक सलहको प्रवेश

      ५ वर्ष अगाडि

      नेपालमा पहिलोपटक सलह किरा प्रवेश गरेको छ । अफ्रिका हुँदै भारतमा आएको सलह नेपालमा पनि प्रवेश गरेको बताईएको छ । कति संख्यामा आएको हो र यसले कति क्षति गर्छ भन्नेबारेमा प्राविधिकहरुले अध्ययन गरिरहेका छन् ।

          • param d d