जेष्ठ १,२०८३ / ०४ : ०९ पूर्वान्ह / 2026-05-15 04:09 am
      • param ad
      • furniture
      • veera Incorporation

      कृषी

      कृषिको आधुनिकीकरण मार्फत समृद्धि खोज्दै युवा

      ७ वर्ष अगाडि

      कृषि क्षेत्र ओझेलमा परेको बेला कास्कीको अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका युवा कृषिको आधुनिकीकरणमार्फत समृद्धिको खोजीमा लागेका छन् । बाँझिएका जग्गाको उपयोग गर्दै पशुपालन, तरकारी तथा फलफूलको व्यावसायिक खेती गरी रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उनीहरु सक्रिय बनेका छन् । 

      म्यान्मामा बिम्स्टेकको कृषिसम्बन्धी मन्त्रिपरिषद् बैठक गरिने

      ७ वर्ष अगाडि

      म्यान्माका राष्ट्रपति विन मिन्तले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का धेरै सदस्य मुलुकको राष्ट्रिय अर्थतन्त्रको प्रमुख हिस्सा कृषिको विकासमा जोड दिनुपर्ने बताएका छन् । 

      मल खरिदका लागि ६ अरव अनुदान बजेटको व्यवस्था : कृषि मन्त्री खनाल

      ७ वर्ष अगाडि

       कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनालले बजेटको अभावमा कृषकहरुलाई आवश्यक मलको व्यवस्था गर्न नसकिएको स्विकार गरेका छन् ।

      बल्खु तरकारी बजारमा छापा : यस्तो छ व्यापारीको मनोमानी

      ७ वर्ष अगाडि

      काठमाण्डौको बल्खु स्थित तरकारी बजारका अधिकांश तरकारी विक्रेताले बिल बिजक विना नै तरकारी खरिद तथा विक्रि गर्ने गरेको पाईएको छ । 

      दुई सातादेखि मलको अभाव, किसान मर्कामा

      ७ वर्ष अगाडि

       चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन् । 

      कालीमाटी तरकारी बजारमा मूल्य घट्यो

      ७ वर्ष अगाडि

      एक महिनाको अवधिमा राजधानीको कालिमाटीस्थित तरकारी तथा फलफूल थोक बजारमा आधाभन्दा बढी प्रकारका तरकारीको मूल्य घटेको छ । 

      कालिमाटी तरकारी बजारमा विचौलियाले बेचेको ९८ वटा स्टल खारेज

      ७ वर्ष अगाडि

      कालिमाटी तरकारी तथा फलफूल बजारका ९८ वटा स्टल सरकारले खारेज गर्ने निर्णय गरेको छ । औपचारिक रुपमा आफूले भाडामा लिएपनि बढी मूल्य लिएर अरुलाई भाडामा दिइएका ९८ वटा स्टल खारेज गर्ने निर्णय सरकारले गरेको हो ।

      चिनीया प्रविधिको मकै नेपालमा

      ७ वर्ष अगाडि

      मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने अभिप्रायले सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि तालीम आयोजना गरिएको छ । 

      कालिमाटी फलफूल तथा तरकारी बजार बुधबारदेखि सुचारु

      ७ वर्ष अगाडि

      कालिमाटी फलफूल तथा तरकारी बजार बुधबारदेखि सुचारु भएको छ । सोमबार सरकारले अनुगमन गरेपछि व्यापारीले बन्द गराएको कालिमाटी फलफूल तथा तरकारी बजार बुधबार विहानबाट पुनः सुचारु गरिएको हो ।

      कोदोको उत्पादन घट्यो

      ७ वर्ष अगाडि

      कास्की र आसपासका पहाडी जिल्लामा कृषि प्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको छ । 

          • param d d