चैत ३,२०८२ / ०२ : ५८ अपरान्ह / 2026-03-17 02:58 pm
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      विश्वकप क्रिकेटको तालिका सार्वजनिक (तालिकासहित) उदघाटन खेलमा इङ्गल्याण्ड र दक्षिण अफ्रिका भिड्ने

      ७ वर्ष अगाडि
       सन् २०१९ मा इङ्गल्याण्डमा हुने विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ । मे ३० देखि १४ जुलाईसम्म हुने विश्वकपको पहिलो प्रतिस्पर्धा आयोजक इङ्गल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । यो खेल लण्डनको ओभल मैदानमा खेलाइने छ ।

      माइभ्याली गोल्डकपमा मनाङ मस्र्याङ्दी फाइनलमा प्रवेश

      ७ वर्ष अगाडि

       मनाङ मस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

      पञ्जावलाई १३ रनले पराजित गर्दै , हैदरावाद अंक तालिकाकाे दाेस्राेमा

      ७ वर्ष अगाडि

      सनराइजर्स हैदरावादले फेरि एकपटक आफ्नो लो-स्कोरिङ टोटललाई जोगाउन सफल भएपछि किंग्स इलेभन पञ्जाव १३ रनले पराजित भयो। पहिलो ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनायो। 

      आइपीएलमा बेंग्लोरलाई पराजीत गर्दै चेन्नाई शीर्ष स्थानमा उक्लियो

      ७ वर्ष अगाडि

      भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्ससँग रोयल च्यालेञ्जर्स बेंग्लोर पाँच विकेटले पराजीत भएको छ।

      आईपीएलमा दिल्लीलाई ४ रनले पराजित गर्दै पन्जाब शीर्ष स्थानमा

      ७ वर्ष अगाडि
      इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्सले अर्को एक हार व्यहोरेको छ । सोमबार राति घरेलु मैदानमा दिल्ली, किंग्स इलाभेन पन्जाबसँग ४ रनले पराजित भएको हो ।

      माइभ्याली गोल्डकप ः मनाङ मस्यायाङ्दी सेमिफाइनलमा

      ७ वर्ष अगाडि

       इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मनाङ मस्यायाङ्दी क्लब प्रवेश गरेको छ ।  आयोजक माइभ्याली फुटबल क्लब इलामलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै मनाङ मस्यायाङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

      आइपीएल : मुम्बईलाई पराजित गर्दै राजस्थानको रोमान्चक जित

      ७ वर्ष अगाडि

      इन्डियन प्रिमियर लिग (आईपिएल)मा गएराती भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। राजस्थान मुम्बई इन्डियन्सलाई ३ विकेटले हराउँदै रोमान्चक जित निकाल्न सफल भएको हो।

      आईपीएलमा बेंग्लोर ६ विकेटले विजयी

      ७ वर्ष अगाडि

      इन्डियन प्रिमियर लिग (आईपिएल)मा गएराती भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर विजयी भएको छ।  बेंग्लोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गर्यो। टस हारेर पहिले व्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनाएको थियो।

      माइभ्याली गोल्डकप ः सिक्किम युनाइटेड क्वाटरफाइनलमा

      ७ वर्ष अगाडि

      सिक्किम युनाइटेड क्लब, भारत इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

      सलाहले ४१ औं गोल गरे तर लिभरपुल बराबरीमा रोकियो

      ७ वर्ष अगाडि
      मोहम्मद सलाहले सिजनको ४१ औं गोल गरेका छन् तर, उनको टिम लिभरपुलले पि्रमियर लिगको रेलिगेशन जोनमा रहेको वेष्टब्रोमसँग बराबरी खेलेको छ ।

          • param d d