जेष्ठ १७,२०८३ / ०४ : ५२ अपरान्ह / 2026-05-31 04:52 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विश्वकप क्रिकेटको तालिका सार्वजनिक (तालिकासहित) उदघाटन खेलमा इङ्गल्याण्ड र दक्षिण अफ्रिका भिड्ने

      - ८ वर्ष अगाडि
      वैशाख १५,२०७५
      काठमाडौं , सन् २०१९ मा इङ्गल्याण्डमा हुने विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ ।

      मे ३० देखि १४ जुलाईसम्म हुने विश्वकपको पहिलो प्रतिस्पर्धा आयोजक इङ्गल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । यो खेल लण्डनको ओभल मैदानमा खेलाइने छ ।

      यसैगरी दोस्रो खेल ३१ मेमा नटिङ्घमको ट्रेन्टब्रीजमा वेस्ट इण्डिज र पाकिस्तानबीच हुने छ ।

      छिमेकी मुलुक भारतले भने आफ्नो पहिलो खेल ५ जुनमा दक्षिण अफ्रिकासँग खेल्ने छ ।

      हेर्नुहोस् खेल तालिका

      अनलाईन खबरबाट

        सम्बन्धित समाचारहरु