जेष्ठ १७,२०८३ / ०४ : ५३ अपरान्ह / 2026-05-31 04:53 pm
      • param ad
      • furniture
      • veera Incorporation

      माइभ्याली गोल्डकपमा मनाङ मस्र्याङ्दी फाइनलमा प्रवेश

      - ८ वर्ष अगाडि
      वैशाख १४,२०७५
       इलाम, मनाङ मस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

      त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । मनाङको जीतमा ५८ औँ मिनेटमा अञ्जन विष्टले गरेको गोल नै निर्णायक बन्न पुग्यो । खेलको म्यान अफ दि म्याच मनाङका अञ्जन  नै भए । उनले रु १० हजार प्राप्त गरे ।  शनिबारको  खेल एपिएफ क्लब र थ्रीस्टारबीच हुनेछ ।  प्रतियोगिताको फाइनल खेल यही वैशाख १७ हुनेछ ।


        सम्बन्धित समाचारहरु