चैत ३,२०८२ / ०३ : २९ अपरान्ह / 2026-03-17 03:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      भूकम्पमा परेका पर्वतारोहीको स्मरण गर्दै कालापत्थरमा म्याराथन

      ७ वर्ष अगाडि

      नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले सर्वोच्च शिखर सगरमाथाको कालापत्थरमा हाफ–म्याराथन दौड प्रतियोगिता आयोजना गरिने भएको छ ।

      सिटीले जित्यो इंग्लिस प्रिमियर लिगकाे उपाधि

      ७ वर्ष अगाडि
      इंग्लिस प्रिमियर लिगमा उपाधि म्यानचेस्टर सिटीले जितेको छ। आइतबार म्यानचेस्टर युनाइटेड अप्रत्यासित रुपमा रेलिगेशन जोनको पुछारमा रहेको वेस्ट ब्रुमसँग १–० ले पराजित भएपछि सिटीले लिगमा पाँच खेल खेल्न बाँकी रहँदै उपाधि कब्जा गर्न सफल भयो। 

      आइपिएलमा चेन्नईमाथि पन्जाबको जित

      ७ वर्ष अगाडि
      किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा आइतबार चेन्नई सुपर किङ्सलाई ४ रनले हराएको छ।

      १ सय ९८ रनको लक्ष्य पछ्याएको चेन्नाईले कप्तान महेन्द्र सिंह धोनीको उत्कृष्ट प्रदर्शनका वावजुद २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।

      काठमाडौं डिपिएलको फाइनलमा, महेन्द्रनगर ५ विकेटले पराजित

      ७ वर्ष अगाडि

      धनगढी – काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनलमा प्रवेश गरेको छ। प्रतियोगितअन्तर्गत शनिबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै काठमाडौं उपाधि नजिक पुगेको हो।

      क्रिकेट रंगशाला बनाउने ठाउँ हेर्न धुर्मुसको टोली पोखरामा

      ७ वर्ष अगाडि

      पोखरा, क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला बनाउने अभियानमा लागेका कलाकार सीताराम कट्टेल (धुर्मुस) सहितको टोलीले शनिबार रंगशाला बनाउन सकिने पोखराका सम्भावित ४ ठाउँको अवलोकन गरेको छ ।

      धनगढीले रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै प्लेअफमा प्रवेश

      ७ वर्ष अगाडि

      धनगढी – टिम चौराह धनगढी डीपीएल क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनगढीले रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै प्लेअफमा पुग्ने तेस्रो टिम बनेको हो।

      धनगढी प्रिमियर लिगः महेन्द्रनगर र विराटनगर विजयी

      ७ वर्ष अगाडि

      धनगढी,  रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स विजयी भएका छन् । महेन्द्रनगरले रुपन्देही च्यालेन्जर्सलाई चार विकेटले तथा विराटनगर किंग्सले टिम चौराह धनगढीलाई १८ रनले पराजित ग¥यो । 

      काठमाडौँ गोल्डेन्सद्वारा अत्तरिया ११ रनले पराजित

      ७ वर्ष अगाडि

      धनगढी, रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटप्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गोल्डेन्सले सिवाइसी अत्तरियालाई ११ रनले पराजित गरेको छ । 

      काठमाडौंद्वारा धनगढी ७ विकेटले पराजित,

      ७ वर्ष अगाडि
      धनगढी – धनगढीमा शनिबार (आज) बाट सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्सले विजयी शुरुवात गरेको छ। धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा सम्पन्न खेलमा काठमाडौं गोल्डेन्सले टिम चौराह धनगढीलाई ७ विकेटले पराजित गरेको हो।

      विराट गोल्ड कप भोलिदेखि शुरु,सम्पूर्ण तयारी अन्तिमचरणमा

      ७ वर्ष अगाडि
      विराटनगर, भोलिदेखि शुरु हुन गइरहेको विराट गोल्ड कपको तयारी अन्तिमचरणमा पुगेको छ । चैत १७ गतेदेखि २६ गते सम्म विराटनगरको शहीद मैदानमा सो फुटबल प्रतियोगिता अपरान्ह–बेलुकाको समयमा हुने भएको छ । मैदानलाई प्रकाशमय बनाउनको लागि रु ३५ लाख खर्चेर ३६ हजार वाट क्षमता बत्तीको व्यवस्था गरिएको आयोजंक समितिका संयोजक नवीन रिजालले जानकारी गराउनुभयो । ६ वटा खम्बामा लाइट जडान गरिएको र प्रत्येक खम्बामा २० वटा बत्तीको व्यवस्था गरिएको छ ।

          • param d d