चैत १,२०८२ / ११ : १९ पूर्वान्ह / 2026-03-15 11:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      पुरुष ब्याडमिन्टनमा नेपाल क्वाटरफाईनलमा प्रवेश

      - ७ वर्ष अगाडि
      भाद्र ४,२०७५

      काठमाडौं, १८ औं एसियाली खेलकुदअन्तर्गत पुरुष ब्याडमिन्टनको टिम स्पर्धामा नेपाल आइतबार क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

      नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गदैृ फाईनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । नेपालबाट रत्नजित तामाङ, दिपेश धामी, नवीन श्रेष्ठ र विकास श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । अव नेपालले क्वाटरफाइनलमा मंगलबार चाइनिज ताइपेईं विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

      तर महिला टिम इभेन्टमा भने नेपालले पराजय भोगेको छ । माल्दिभ्सले नेपाललाई ३–२ को सेटमा हराउदै पराजय बेहोर्न बाध्य बनाएका थिए । नेपालबाट नङशल तामाङ, जेशिका गुरुङ, रशिका महर्जन र अमिता गिरीले प्रतिस्पर्धा गरेका थिए  ।


        सम्बन्धित समाचारहरु