मोनाको , युरोपियन क्लब फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग २०१८र१९ को समूह चरण विभाजन भएको छ । ड्रमा १५ देशका ३२ टोली रहेका छन् ।
२६ टोली सोझै र ६ टोली प्ले अफबाट च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट भएका हुन् । स्पेन, जर्मनी, इंग्ल्यान्ड र इटालीका समान ४ र फ्रान्सका ३ टोली च्याम्पियन्स लिगको समूह चरणमा रहेको छन् । च्याम्पियन्स लिग २०१८र१९ को समूह चरण विभाजनमा परेका टोलि :









