मंसिर २१,२०८२ / १० : १७ पूर्वान्ह / 2025-12-07 10:17 am
      • param ad
      • furniture
      • veera Incorporation

      बेइजीङ्गले बनायो पाचौ जेनेरेशन इन्टरनेट स्टेशन

      - ७ वर्ष अगाडि
      श्रावण २९,२०७५

      काठमान्डौ, द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने उदेश्यले चीनको टेलीकम यूनिकम, बेइजीङ्गले फाइभ जी नेक्स्ट नामको पाचौ जेनेरेशन इन्टरनेट स्टेशन स्थापना गरेको छ यसले केही समयमै द्रुत गतिको ताररहित सेवा प्रदान गर्ने छ । 

      यसअघि १६ ओटा शहरमा निर्माण गर्ने गरी घोषणा भएको ३०० ५ जी आधार स्टेशनकै रुपमा बेइजीङ्गमा यो शुरुवात गरिएको हो । यसले खुल्ला, सम्बृद्धी र जीत जीत पाच जी पद्धति को निर्माण गर्ने मुख्य उदेश्य रहेको जनाइएको छ । 

      यूनिकमका सहायक जी एम वाङ्ग चुवानवाओ ले बताए अनुसार यो स्टेशनले फाइभ जी प्रविधिको व्यापारिकरण गर्न र यसको परिक्षण गर्नेछ । 

        सम्बन्धित समाचारहरु