मंसिर २१,२०८२ / १० : १७ पूर्वान्ह / 2025-12-07 10:17 am
      • param ad
      • furniture
      • veera Incorporation

      फेसबुकले करीब सात सय पेज बन्द गर्यो

      - ७ वर्ष अगाडि
      भाद्र ६,२०७५

      काठमाण्डौ,सामाजिक सञ्जाल मार्फत गलत सुचना फैलाएको आरोपमा फेसबुकले ६ सय ५२ वटा पेज बन्द गरेको छ ।

       रुस र ईरानमा बनाईएका ती पेजले  अमेरिका, बेलायत, ल्याटिन अमेरिका, मध्य पुर्वमा अनेकौ अफवाह फैलाएको आरोप पछि फेसबुकले उक्त पेजहरु बन्द गरेको हो । 

      सञ्चारमाध्यमको नामबाट खोलिएका ती पेजले अन्य प्रयोगकर्ताले सेयर गरेका आफ्ना सामाग्री हटाएका थिए । ती मध्ये केही पेज रुसी सेनाले सञ्चालन गरिरहेको अमेरिकाको आंशका छ । 

      साईबर सुरक्षासम्बन्धी फर्म फायर आईको सहयोगमा फेसबुकले ती पेज पत्ता लगाएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । अमेरिकी कानुन बमोजिमको उनीहरु विरुद्ध कार्बाही अघि बढाईएको छ ।

        सम्बन्धित समाचारहरु