वैशाख १९,२०८३ / ०९ : ०२ पूर्वान्ह / 2026-05-02 09:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      म्यानमारकी नेतृ सुकी र कम्बोडियाका प्रधानमन्त्री काठमाडौंमा

      - ७ वर्ष अगाडि
      मंसिर १३,२०७५

      काठमाडौं । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन म्यानमारकी नेतृ आङ सान सु की आज बिहानकाठमाडौं आइ पुगेकी छन्  ।

      त्यस्तै कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं ओर्लिएका छन् ।

      उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरे । त्यहाँ   नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो । आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौं हुँदैछ ।

        सम्बन्धित समाचारहरु