धर्म/संस्कृति
आजबाट सोह्रश्राद्ध सुरु
आजदेखि सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । १६ दिनसम्म पितृप्रतिको सम्मान प्रकट गरिने भएकाले यस अवधिलाई पितृ पक्ष पनि भनिन्छ ।
पशुपति कोटिहोम महायज्ञमा ७२ लाखको घाटा, २ करोड अझै संकलन गर्न बाँकी
ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ को हिसाबकिताब सार्वजनिक गरिएको छ, जसमा घाटा भएको दाबी गरिएको छ ।
तीनदिने गणेश महोत्सव आज समापन गरिँदै
श्री गणेश युवा समिति काठमाडौँद्वारा आयोजित तीनदिने गणेश महोत्सव आज विशेष पूजा आराधनासहित समापन हुँदैछ ।
आज ऋषिपञ्चमी पर्व
ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै
नेपाली हिन्दू नारीहरुद्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तीज आज देशभरी मनाइदै छ । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो ।
आज तीजको दर खाने दिन
यसवर्षको तीज आजदेखि शुरु भएको छ । तीजको पूर्वसन्ध्या अर्थात् दर खाने दिनमा परम्परागत रूपमा माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ ।
आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै
आज श्रीकृष्ण जन्माष्टमी वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
कसरी उत्पती भएकी थिइन् पाथिभार देवी माता, खुल्यो रहस्य
शक्तिशालि पाथीभरा देवीको उत्पति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन् ।
आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ ।
आज श्रावण शुक्ल पञ्चमीको दिन घरघरमा नाग पञ्चमी पर्व मनाइँदै
आज श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी। हिन्दु धर्मावलम्बीहरूले आज घरघरमा नागको पूजा गर्दै नागपञ्चमी पर्व मनाउँदैछन् ।








