वैशाख ८,२०८३ / ०२ : ४६ अपरान्ह / 2026-04-21 02:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      थारु समुदायले ‘यमोसा’ पर्व मनाउँदै

      २ वर्ष अगाडि

      नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व धुमधामका साथ मनाउन थालेका छन् । 

      वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइँदै

      २ वर्ष अगाडि

      वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । 

      पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सीसी क्यामेरा’बाट हुने

      २ वर्ष अगाडि

      ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सीसी क्यामेरा’बाट हुने भएको छ ।

      आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै

      २ वर्ष अगाडि

      भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

      आज हरितालिका तीज, निराहार व्रत बसी हर्षल्लासका साथ मनाइँदै

      २ वर्ष अगाडि

      आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन हिन्दू धर्मालम्बी नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्दछन् ।

      आज विश्वकर्मा पूजा एवम् वास्तु दिवस मनाइँदै

      २ वर्ष अगाडि

      आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । 

      हिन्दु महिलाको महान चाड तीज सुरु, आज दर खाने दिन

      २ वर्ष अगाडि

       आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ ।

      आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

      २ वर्ष अगाडि

      प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।

      विराटनगरमा आज रथयात्रा, ५ लाख सहभागी बन्ने अनुमान

      २ वर्ष अगाडि

      प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने धार्मिक राधाकृष्ण रथ यात्रा बिहिबार अपरान्ह सुरु हुनेभएको छ ।

      आज श्रीकृष्ण जन्माष्टमी : देशभर भगवान् श्रीकृष्णको पूजा गरी मनाईंदै

      २ वर्ष अगाडि

      वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

          • param d d