धर्म/संस्कृति
बोलबम यात्रामा गएका एकको मृत्यु
भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ को बोलबम यात्रामा गएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
बोलबम धाममा भीड बढ्दै
रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम मा सोमबार भक्तजनको घुइँचो लागेको छ ।
धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आध्यात्मिक पर्यटनको ठूलो सम्भावना छः प्रदेश प्रमुख
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशमा आध्यात्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताउनुभएको छ ।
बोलबम धामअंकित चाँदीको सिक्का निष्काशन रोक्का
रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामअंकित चाँदीको मुद्रा (सिक्का) निष्काशन रोक्का भएको छ ।
दर्जनभन्दा बढी शिवालय मन्दिरमा जल चढाउनेको घुईंचो
आज अर्थात् साउनको पहिलो सोमबारका दिन झापाका दर्जनभ न्दा बढी शिवालय मन्दिरमा बिहानैदेखि जल चढाउने दर्शनार्थीको घुइँचो लागेको छ ।
देवघाटमा लाग्यो तिर्थयात्रुको भिड
साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ ।
संस्कृतिको विकासका लागि प्रदेशबाट वार्षिक बजेट राखिने आशा : सत्यमोहन जोशी
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कला, संस्कृति, भाषा तथा सभ्यताबाट नै नेपाललाई विश्व समुदायमा आफ्नो छुट्टै पहिचान गराइरहेकाले यसको संरक्षणका लागि सरकारको विशेष ध्यान जानुपर्ने बताउनुभएको छ ।
श्रावणको सङक्रान्ति सगै चाडपर्व शुरु ।
भोलिबाट श्रावण सङक्रान्ति शुरु हुदैछ । अब विस्तारै चाडपर्वको समय पनि शुरु हुदैछ ।








