वैशाख ८,२०८३ / ०२ : ४६ अपरान्ह / 2026-04-21 02:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      रातो मच्छिन्द्रनाथको भोटो जात्रा : आज उपत्यकामा सार्वजनिक बिदा

      १ वर्ष अगाडि

       रातो मच्छिन्द्रनाथको भोटो जात्राले नेपाली सांस्कृतिक र धार्मिक परम्परामा अत्यन्तै महत्वपूर्ण स्थान राख्छ ।

      धर्मगुरु पुष्कर खतिवडाको गैरकानुनी थुनाविरुद्ध सर्वोच्चमा निवेदन, रिहाइको माग

      १ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।

      झापाली महिला टोलीको साहस,दार्जिलिङ, सिक्किम पुगेर नौमती बाजा घन्काउँदै

      २ वर्ष अगाडि

      भारतको दार्जिलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटक–पटक पुग्न थालेका छन् ।

      आज हरि बोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरिँदै

      २ वर्ष अगाडि

      चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ।

      उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन

      २ वर्ष अगाडि

      आज बिहान उदाउँदो सूर्य अर्थात् दिनानाथलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ ।  श्रद्धा भक्तिपूर्वक पूजा गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई गाईको दूध सहितको अर्घ्य दिएपछि पर्व सम्पन्न भएको हो ।

      आज छठ उल्लासपूर्वक मनाइँदै

      २ वर्ष अगाडि

      आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।

      तिहारको तेस्रो दिन : आज गाई पूजा

      २ वर्ष अगाडि

      कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो।

      आज धन्वन्तरी जयन्ती, आयुर्वेदका प्रवर्तकको सम्झना

      २ वर्ष अगाडि

      प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

      आज धनतेरस : के-के किनिन्छ धनतेरसका दिन ? थाहा पाउनुस्

      २ वर्ष अगाडि

      आज धनतेरससँगै हिन्दुहरूको दोस्रो महान् चाडको रूपमा रहेको तिहारले पनि पाइला टेकेको छ । तिहार सुरु हुनुभन्दा अघिल्लो दिन आज सुन, चाँदी, तामा र धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ ।

      नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिंदै

      २ वर्ष अगाडि

       नवरात्रको चौंथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौंथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ ।

          • param d d