धर्म/संस्कृति
आज रामनवमी : भक्तिपूर्वक रामको पूजा गरिँदै, देशभर सार्वजनिक बिदा
हरेक वर्ष चैत शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा मनाइने रामनवमी पर्व आज श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी मनाइएको छ ।
पशुपतिमा महाशिवरात्रिको सबै तयारी पूरा
महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । भोलि पर्न गएको महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
आज माघे संक्रान्ति पर्व विभिन्न कार्यक्रम गरी मनाईदै
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।
आजदेखि स्वस्थानी व्रत कथा सुरु
आज पौष शुक्ल पूर्णिमाको दिन अर्थात श्री स्वस्थानी व्रत कथा प्रारम्भ भएको छ ।
आज तमु ल्होसार मनाइँदै
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’भनिएको हो ।
आज येशु ख्रीष्ट जन्मिएको दिन : ‘क्रिसमस डे’ मनाइँदै
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज (डसेम्बर २५) यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।
आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व
आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व मनाइँदैछ ।
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ ।
जनकपुरमा आजबाट विवाहपञ्चमी महोत्सव सुरु
आजदेखि विधिवत रुपमा जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवसुरु भएको छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ ।








