धर्म/संस्कृति
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई ‘सँझिया अर्घ्य’ दिइँदै
छठ पर्वको तेस्रो तथा मुख्य दिन आज बिहिबार साँझ श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई सँझिया अर्घ्य दिँदैे मनाउने गर्छन् ।
तिहार अर्थात् यमपञ्चक सुरु, आज धनतेरस यस्तो छ यसको महत्व ?
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ भएको छ ।
आज दशैँको छैटौँ दिन, ‘बेलनौत’ विधि गरिँदै
दशैँको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन आज मधेशको प्राचीन मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ ।
आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार आज पनि कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
आज बडादसैँको चौथो दिन, कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै
नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
वडा दशैको आज तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
बडा दशैंको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।
आज घटस्थापना, २०८१ सालको दशैं सुरु
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारंभ हुने नेपालीको महान् पर्व बडादशैं आज देखि शुरु भएको छ । यस दिनलाई घटस्थापना भनिन्छ ।
आजबाट सकिँदै सोह्रश्राद्ध, भोलिबाट बडादशैं सुरु
आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ ।
दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ : ३६ बजे
यस बर्षको विजया दशमीको शुभ साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।








