वैशाख ७,२०८३ / ०९ : ४३ पूर्वान्ह / 2026-04-20 09:43 am
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      पाँच करोडमा जानकी मन्दिर झलमल्ल पारिने

      ७ वर्ष अगाडि

      जानकी मन्दिरलाई आधुनिक किसिमले सौन्दर्यकरण गर्नका लागि रु पाँच करोडको लागतमा विद्युतीकरण गरिने भएको छ ।  

      अत्यधिक वर्षाका कारण मानसरोबर तिर्थयात्रामा गएका सयौं भारतीय नागरीक हुम्लामा अलपत्र

      ७ वर्ष अगाडि

      कैलाश मानसरोबर तिर्थयात्रामा गएका १५ सय बढी भारतीय तिर्थयात्रीहरु अत्यधिक वर्षाका कारण  अलपत्र परेका छन्  । 

      ईस्लाम धर्मालम्विहरुको महत्वपूर्ण पर्ब मानीने “रामाजान” को व्रत शुक्रवारबाट सुरु

      ७ वर्ष अगाडि

      ईस्लाम धर्मालम्विहरुको महत्वपूर्ण पर्ब मानीने “रामाजान” को व्रत शुक्रवारबाट सुरु भएको छ ।

      बलिप्रथा, लैंगिक विभेद र बोक्सी आरोपविरुद्ध धार्मिक अगुवा

      ८ वर्ष अगाडि

      गुलरिया, बर्दिया,  महिला हिंसाविरुद्धको राष्ट्रिय सञ्जालअन्तर्गत अन्तर धार्मिक अगुवाको जिल्लास्तरीय समिति  देवेन्द्रराज सिग्देलको अध्यक्षतामा गठन भएको छ ।

      मिथिलाञ्चलमा चैती छठ आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

      ८ वर्ष अगाडि

      बर्दिवास,  महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ उत्सव मनाइँदैछ ।चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठको तेस्रो दिन आज महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लाका जलाशयमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिँदैछ ।

      मिथिलाको पन्ध्र दिने धार्मिक यात्रा समापन

      ८ वर्ष अगाडि

      मिथिला परिक्रमा अर्थात १५ दिने धार्मिक यात्रा आज शुक्रबार बिहान जनकपुर नगरको परिक्रमा गरी सम्पन्न भएको छ ।  जनकपुरको सेरोफेरोमा घुमिने यस मध्यमा धार्मिक यात्रा सम्भवतः संसारकै सबैभन्दा लामो धार्मिक यात्रा हो । परिक्रमाका सहभागीले नेपालमा १०५ किमी तथा भारतको २८ किमी गरी कुल १३३ किलोमिटरको यात्रा गरेर धार्मिक यात्रा सम्पन्न गरेका हुन् । 

          • param d d