धर्म/संस्कृति
जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा बिहीवार नै मनाउनुपर्ने (विज्ञप्ति सहित)
रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते अर्थात बिहीवार एकै दिन मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
एकसाथ देउडामा खेल्दै तीन पुस्ता
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ शिवधाममा केही दिनयता साँझ पख्ख अरु बेलाको भन्दा छुट्टै रौनक देख्न पाइन्छ ।
महावुधाम मेला भर्नेको घुइँचो
कालिकोट र दैलेखेको सीमानामा पर्ने महावुधाम मेला भर्नेको घुइँचो लागेको छ ।
आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ दिवस मनाउन लागिएको हो ।
आज साउन १५, नेपाली समाजमा खीर खाएर मनाइँदै
साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गर्यो काठमाडौंको मैतीदेवीदेखि पशुपतिसम्म धार्मिक पदयात्रा
नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा भएको पदयात्रामा राप्रपकका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपाका नेताहरू र सांसदहरू सहभागी रहेका थिए ।
आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई साउने सङ्क्रान्ति मनाइँदै
आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको महत्त्व छ।
आजबाट श्री स्वस्थानी व्रत सुरु, यस्तो छ विधि (भिडियो सहित)
आजदेखि यसबर्षको श्री स्वस्थानी व्रत सुरु भएको छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।
सद्भाव र एकताको पर्व ल्होसार : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन्।
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै
गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँछन् ।








