काठमाडौं । आगामी माघ १७ गते राष्ट्रिय सभाको बैठक बस्ने भएको छ ।
आज सूचना जारी गर्दै यस्तो जानकारी दिइएको हो ।
बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिएका छन् ।