भाद्र १,२०७९ / ०४ : ५१ पूर्वान्ह / 2022-08-17 04:51 am

        राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा सुरु भयो मतगणना

        - २ हप्ता अगाडि
        माघ १२,२०७८

        काठमाडौं । आज (बिहिबार) राष्ट्रिय सभा सदस्य चयनकालागि भएको मतदानको मतगणना सुरु भएको छ । 

        राष्ट्रिय सभाको तीन सदस्यका लागि  लुम्बिनी प्रदेशमा भएको निर्वाचनको मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको हो । 

        राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

        यस्तै राष्ट्रिय सभाको दुई सदस्य चयनका लागि मधेश प्रदेशमा भएको निर्वाचनको मतगणनाको तयारी थालिएको छ । 

          सम्बन्धित समाचारहरु