मंसिर २०,२०७९ / १२ : ४३ अपरान्ह / 2022-12-06 12:43 pm

        झापा–५ मा, ४ हजार मतले ओलीको अग्रता

        - एक हप्ता अगाडि
        मंसिर ६,२०७९

        झापा, झापा निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको अग्रता कायमै छ ।  पछिल्लो मत गणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अग्र पंक्तिमा छन् । 

        उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मतसहित पछ्याउँदैछन् । ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ ।

          सम्बन्धित समाचारहरु