मंसिर २०,२०७९ / १२ : ३१ अपरान्ह / 2022-12-06 12:31 pm

        गाेरखा २ मा प्रचण्डकाे अग्रता कायमै

        - एक हप्ता अगाडि
        मंसिर ६,२०७९

        काठमाडौं, प्रतिनिधिसभा गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता लिएका छन् । पछिल्लो विवरणअनुसार प्रचण्डले ३ हजार ७८५ मत प्राप्त गरेका छन् ।

        राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९३५ मत र नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले ८६४ ल्याएका छन् ।

          सम्बन्धित समाचारहरु