जेष्ठ ३०,२०८३ / ०६ : १४ अपरान्ह / 2026-06-13 06:14 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      दिल्लीमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’

      ८ वर्ष अगाडि

      नयाँ दिल्ली,भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ‌ओलीलाई शनिबार ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। 

      प्रधानमन्त्री ओली र मोदीबीच औपचारिक वार्ता आज, यी हुन् छलफलका एजेन्डा

      ८ वर्ष अगाडि

      नयाँदिल्ली,प्रधानमन्त्री ओली र मोदीबीच शनिबार दुई चरण वार्ता हुने तय भएको छ । हैदराबाद हाउसमा बिहान ११ः३० बजे रेस्ट्रिक्टेड वार्ता र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

      प्रधानमन्त्री ओली र मोदीबीच ‘वान टु वान’ वार्ता

      ८ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ । मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुगेका थिए ।

      बैशाख ९ मै पार्टी एकता हुन्छ : प्रचण्ड

      ८ वर्ष अगाडि

      पूर्वप्रधानमन्त्री प्रचण्डले ७ बैशाख अर्थात् २२ अप्रिलकै दिन पार्टी एकता गर्ने सझदारी भएको बताए । खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताए ।

      प्रधानमन्त्रीको भ्रमणमा राजेश हमाल र दिनेश डिसी, चलचित्र पर्यटनको सम्भावना खुल्ने अपेक्षा

      ८ वर्ष अगाडि

      काठमाडौँ,  प्रधानमन्त्रीको शुक्रबारदेखि हुन लागेको भारतको राजकीय भ्रमणमा पहिलो पटकचलचित्र क्षेत्रसमेत सहभागी गराइएको छ । 

      एमाले संसदीय दलको उपनेता नेम्वाङ र प्रमुख सचेतकमा अधिकारीलाई जिम्मेवारी

      ८ वर्ष अगाडि

      एमाले संसदीय दलको बैठक –

      एमाले संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा 

      सहज तरीकाले पार्टी एकता हुन्छः अध्यक्ष दाहाल

      ८ वर्ष अगाडि

      काठमाडौँ,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा (एमाले) र आफ्नो पार्टीलाई सहज हुने गरी पार्टी एकता प्रक्रिया टुंगो लगाउने तयारी भइरहेको बताउनुभएको छ । 

      भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुको सुझाव

      ८ वर्ष अगाडि

      काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न मित्रराष्ट्र भारतको भ्रमण सद्भावना भ्रमण भएको बताउनुभएको छ । बालुवाटारमा आज पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारत भ्रमण देशको हितका लागि हुनेसमेत स्पष्ट पार्नुभयो ।

      छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण : प्रधानमन्त्री ओली

      ८ वर्ष अगाडि

      काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताउनुभएको छ ।

      Kp Oli - Prime Minister

      भारत भ्रमणबारे प्रधानमन्त्रीले आज संसद्लाई जानकारी दिँदै

      ८ वर्ष अगाडि

      काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभामा मंगलबार सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओली आगामी २३ गते भारत भ्रमणमा जाने भएको छन्। त्यसपूर्व उनले संसद्लाई सम्बोधन गर्न लागेका हुन्।

          • param d d