मुख्य समाचार
बागलुङ जिप दुर्घटना मृतक पाँचै जना एउटै गाउँका
बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतको अनुमति
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतको अनुमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
तिलिचो तालको बेस क्याम्पमा बिजुली पुग्यो
हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ ।
मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री लिलाबल्लभ पक्राउ
कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करीको आरोपमा पक्राउ परेका छन् ।
रविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो
सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको छ ।
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प विजयी भएको औपचारिक घोषणा
अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै रिपब्लिकन उम्देवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको जितको औपचारिक घोषणा भएको छ ।
भाइटीकाको शुभ साइत सार्वजनिक, कात्तिक १८ गते बिहान ११:३७ बजे
यस वर्षको भाइटीकाको साइत यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ । कुकुर तिहार र लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबार परेको छ ।
मीनबहादुरले दान गरेको जग्गा विरुद्ध एमालेलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
कीर्तिपुर अस्पताल पछाडिको झाडी र महोत्तरीमा २ महिला मृत फेला
कीर्तिपुर अस्पतालको पछाडि अन्दाजी ३५ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी छन्








