जेष्ठ १२,२०८२ / ०१ : ५७ पूर्वान्ह / 2025-05-25 01:57 am
      • param ad
      • furniture
      • veera Incorporation

      बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता

      - ३ हप्ता अगाडि
      असोज १४,२०८१

      काठमाडौँ — शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ ।

      नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको हो । त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता रहेका छन् ।

      प्रहरीका अनुसार विपद्मा परेका ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ ।

      अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d