मुख्य समाचार
बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतमै मृत भेटिए
बलात्कार आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।
कुलमानले महसुल नतिर्ने ४९ उद्योगको बिजुली फेरी काटे
डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै कुलमानले उद्योगहरूको बिजुली काटेको छन् ।
भारतको ओडिशामा शक्तिशाली आँधी, नेपालमा पर्दैछ यस्तो असर
बङ्गालको खाडीमा विकसित भएको दाना चक्रवातको सामान्य असर फेरी नेपालमा पनि देखा परेको छ ।
रास्वपाको आन्दोलन पोखरापछि अब माइतीघरमा
पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न ७ दिन म्याद थपिएपछि सो पार्टीका कार्यकर्ताहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
रवि र छवी दुवैलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले अझै थप सात दिन हिरासतमा बस्नु पर्ने भएको
यस्ता छन् प्रधानमन्त्रीको १०० दिने उपलब्धि (पूर्णपाठसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको एक सय दिनको प्रमुख कार्य र उपलब्धिको विवरण सुनाएका छन् ।
४० जना सहसचिवको सरुवा को को परे यस्तो छ सूची
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको सरुवा गरेको छ ।
सय दिनमा कृषिमन्त्रीले दाबी गरेका ४४ बुँदे प्रगति यस्ता छन्
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।
सरकारको एक सय दिन : एक लाख ५० हजार थप किसान सूचीकृत
वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा एक लाख ५० हजार थप किसान सूचीकृत भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म सूचीकृत हुने कृषकको सङ्ख्या १९ लाख ३३ हजार पुगेको छ।
राप्रपाले भोलिदेखि कर्णाली यात्रा गर्ने
भोलि सल्यानको सल्लीबजारबाट सुरु हुने यात्रा कात्तिक ११ गते मुगुको गमगढीमा पुगेर सम्पन्न हुने राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले जानकारी दिएका छन् ।








