जेष्ठ ११,२०८३ / १० : ३९ अपरान्ह / 2026-05-25 10:39 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      राजसंस्थाको समर्थनमा आज पनि प्रदर्शन, बालुवाटार घेराउने तयारी

      ३ हप्ता अगाडि

      सुरक्षा निकायले राजावादीहरूको प्रदर्शनलाई नियन्त्रणमा राख्न आवश्यक कडाइ गरिने जनाएको छ।

      यातायात व्यवसायीको प्रदर्शन

      ३ हप्ता अगाडि

       यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

      १८० मेडिकल अधिकृत माग गर्दै बीमा बोर्ड

      ३ हप्ता अगाडि

      बोर्डले १८० जना मेडिकल अधिकृत नियुक्त गर्न विज्ञापन आह्वान गरेको छ ।

      कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक राय पक्राउ

      ३ हप्ता अगाडि

      १ अर्ब २६ करोड रुपैयाँ अपचलन गरेकोमा  सीईओ राजेन्द्रवीर राय पक्राउ परेका छन् ।

      ‘नबिल एसएसई’ अन्र्तगत व्यक्तिगत कथा वाचन तालिम सम्पन्न

      ३ हप्ता अगाडि

       उद्यमी उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको ‘नबिल एसएसई’ कार्यक्रम अन्तर्गत दशौं सत्रमा ’व्यक्तिगत कथावाचन’ को सेसन सम्पन्न भएको छ ।  

      विश्व दुध दिवसको अवसरमा दुधपान कार्यक्रम सम्पन्न

      ३ हप्ता अगाडि

      दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतना मुलक दुधपान कार्यक्रम तारकेश्वर नगरपालिका वडा नं।७, स्थित रोजमेरी एकेडेमी स्कुलमा सम्पन्न भएको छ ।

      वरिष्ठ पत्रकार विजय चालिसेको निधन

      ३ हप्ता अगाडि

      वरिष्ठ पत्रकार विजय चालिसेको निधन भएको छ ।

      राजावादी समूहको आजकोे प्रदर्शन शान्तिपूर्वक सकियो

      ३ हप्ता अगाडि

      राप्रपासहितका राजावादी समूहको आजकोे प्रदर्शन कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ ।

      भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको गृहमन्त्री लेखकको भनाई

      ३ हप्ता अगाडि

      गृहमन्त्री रमेश लेखकले भिजिट भिसाका नाममा हुने भ्रष्टाचार प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

          • param d d