फागुन २८,२०८२ / ०७ : ३० पूर्वान्ह / 2026-03-12 07:30 am
      • param ad
      • furniture
      • veera Incorporation

      अन्तरराष्ट्रियस्तरको सम्मेलन सगरमाथा संवाद सुरु

      - ३ हप्ता अगाडि
      जेष्ठ ३,२०८२

      काठमाडौं, अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित संवादको प्रधानमन्त्री केपी शर्माले आज आयोजित विशेष समारोहमा समुद्घाटन गरेका छन् ।

       समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी छन् ।

      समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी छ । आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु सञ्चालन हुनेछन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d