कार्तिक २६,२०८२ / ०४ : २९ पूर्वान्ह / 2025-11-12 04:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालबाट ‘खालिस्तानी गतिविधि चलाउने’ कश्मीर सिंह पक्राउ

      - ३ हप्ता अगाडि
      जेष्ठ १,२०८२

      काठमाडौं, भारतले खालिस्तानी पृथकतावादी आन्दोलनका सहयोगी कश्मीर सिंह गलबाडीलाई पक्राउ गरेको छ । भारतले उनलाई ’नेपालमा बसेर’ खालिस्तानी आतंकवादी नेटवर्क सञ्चालन गरेर बसेका हरविन्दर सिंह सन्धु (रिन्डा)को प्रमुख सहयोगी भनेको छ । 

      भारतीय सञ्चारमाध्यमका अनुसार, पन्जाबको लुधियानाका कश्मीर सिंह सन् २०१६ को नाभा जेलब्रेकबाट फरार भएका कडा अपराधीमध्ये एक मानिन्छन् । भारतको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले उनलाई आइतबार पक्राउ गरेको हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d