मंसिर २०,२०७९ / ०१ : १२ अपरान्ह / 2022-12-06 01:12 pm

        नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघ्यो

        - ३ हप्ता अगाडि
        कार्तिक २२,२०७९

        काठमाडौं, नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेको छ ।

        स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सार्वजनिक गरेको आँकडामा डेंगु संक्रमितको संख्या ५० हजार २६३ पुगेको उल्लेख छ।

        मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा डेंगु ७७ जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ भने हालसम्म डेंगुबाट ५५ जनाले ज्यान गुमाइसकेका छन्।

          सम्बन्धित समाचारहरु