माघ १९,२०७९ / ०७ : ५१ अपरान्ह / 2023-02-02 07:51 pm

        साढे १९ हजार बढी डेंगुबाट संक्रमित , २५ जनाको मृत्‍यु

        - एक हप्ता अगाडि
        असोज ६,२०७९

        नेपालमा साउनयता साढे १९ हजार बढी डेंगुबाट संक्रमित भएका छन् । 

        स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ७६६ जना संक्रमित भएका हुन् । 

        साउन महिनायता डेंगुका कारण मृत्यु संख्या २५ पुगेको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी डेंगु संक्रमण पुष्टि बाग्मती प्रदेशमा भएको छ । बाग्मती प्रदेशमा मात्रै १४ हजार ३२ जनाको मृत्यु भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ७० जना संक्रमित भएका छन् । 

        यस्तै सुदूरपश्चिममा ६६३, प्रदेश १ मा ५८४, गण्डकी प्रदेशमा ४५१, मधेश प्रदेशमा २९९ र कर्णालीमा २२९ जना डेंगु संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको