मंसिर २०,२०७९ / ०१ : ४९ अपरान्ह / 2022-12-06 01:49 pm

        पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण

        - ३ हप्ता अगाडि
        कार्तिक २२,२०७९

        काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

        देशभर गरिएको ५ सय १९ पिसिआर परीक्षणका क्रममा १२ जना र ६ सय ३१ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै १५ जना निको भएका घर फर्किएका छन् । हाल नेपालमा ५ सय ७२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

          सम्बन्धित समाचारहरु