वैशाख ७,२०८१ / ०८ : ३४ पूर्वान्ह / 2024-04-19 08:34 am
      • param ad
      • furniture
      • veera Incorporation

      पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण

      - १ वर्ष अगाडि
      कार्तिक २२,२०७९

      काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

      देशभर गरिएको ५ सय १९ पिसिआर परीक्षणका क्रममा १२ जना र ६ सय ३१ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै १५ जना निको भएका घर फर्किएका छन् । हाल नेपालमा ५ सय ७२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

        सम्बन्धित समाचारहरु