माघ १९,२०७९ / ०९ : २० अपरान्ह / 2023-02-02 09:20 pm

        थप १०४ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्‍यु

        - ३ हप्ता अगाडि
        भाद्र २६,२०७९

        पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य 

        तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८७ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र १ हजार ९९५ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको छ । 

        योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ३१६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २०१ जना संक्रमणमुक्त भएका छन् ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको