जेष्ठ १९,२०८३ / ०१ : ३६ पूर्वान्ह / 2026-06-02 01:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      ११ हजार नाघ्यो डेंगु संक्रमितको संख्या

      - ३ वर्ष अगाडि
      भाद्र २९,२०७९

      नेपालमा डेंगु संक्रमितको संख्या ह्वात्तै उकालो लागेको छ । 

      पछील्लो तथ्यांकअनुसार ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ ।

      मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ । 

      जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

        सम्बन्धित समाचारहरु