मंसिर २०,२०७९ / १२ : ४८ अपरान्ह / 2022-12-06 12:48 pm

        पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण

        - ३ हप्ता अगाडि
        कार्तिक २४,२०७९

        काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट १८३७ नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

        यस्तै सोही समयमा कोरोना संक्रमणबाट १३ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ५६३ जना रहेका छन् ।

          सम्बन्धित समाचारहरु