जेष्ठ २२,२०८० / ०५ : ०९ पूर्वान्ह / 2023-06-05 05:09 am

        अग्रजको सम्मानमा सीमाको ‘अजम्बरी उपहार’ (भिडियोसहित)

        - ३ हप्ता अगाडि
        मंसिर २३,२०७९
        zsdfsdf

        काठमाडौं, नेपाली संगीतका स्वर्णिम युगका संगीतकर्मी र गायकगायिकाको योगदानलाई सम्मान गर्दै ‘अजम्बरी उपहार’ बोलको गीत सार्वजनिक भएको छ ।

        यस गीतमा नेपाली आधुनिक गीत र गजल क्षेत्रमा आफ्नो मौलिक पहिचान बनाएका गायक तथा संगीतकार सजल न्यौपानेको स्वर रहेको छ भने शब्द गीतकार आचार्य प्रभाको रहेको छ । सीमा पोख्रेलको संगीत रहेको उक्त गीतमा सेमीक्लासिकल शैली र करुण रसको प्रयोग सुन्न सकिन्छ ।

        अग्रज कलाकारको महत्व र योगदानलाई बचाइराख्न र नयाँ पुस्तालाई अग्रजको योगदान याद गराइराख्न यो गीत तयार पारिएको गायक न्यौपानेले बताए ।

          सम्बन्धित समाचारहरु