जेष्ठ ४,२०७९ / १० : ५० अपरान्ह / 2022-05-18 10:50 pm

        'प्रियसी' बोलको गीत सार्वजनिक

        - २ हप्ता अगाडि
        फागुन १७,२०७८

        काठमाडौं । गायक महेश सेवाको आवाज तथा डा. विश्वम्भर प्याकुरेलको शब्द रहेको  'प्रियसी' बोलको गीत सार्वजनिक भएको छ । 

        म्युजिक नेपालको युट्युव च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । गीतमा नारायण ओलीको संगित रहँदा फनिन्द्र राईले एरेन्ज गरेका छन् । 

        प्रियसी नामक गीतको सम्पादन विनोद बमले गरेका छन् भने सन्तोष तिम्सिनाले खिचेका हुन् । यो गीतलाई दर्शक/श्रोताले रुचाएका छन् । 

          सम्बन्धित समाचारहरु