वैशाख २,२०८३ / ०९ : ०४ पूर्वान्ह / 2026-04-15 09:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      डा. आर सी लामिछानेको मुसु मुसु हस्दै बोल्ने गीत सार्वजानीक

      - २ वर्ष अगाडि
      जेष्ठ १६,२०८०

      काठमाण्डौ,  विगत २० वर्ष देखी प्रसंसनीय खोज विधी (एप्रिसियटिभ ईन्क्वारी) को नियमित खोज, अनुसन्धान तथा तालिम सञ्चालन गर्दै आएका डा. राम चन्द्र लामिछानेको मुसु मुसु हास्दै बोल्ने बोलको प्रेम गित सार्वजानीक भएको छ ।

      यस अगाडी सकारात्मक सन्देश भएका उत्प्रेरणामुलक गित सार्वजनिक गराएका लामिछानेले प्रेमको सकारात्मक शक्ति र यसले जीवनलाई सफल बनाउन खेल्ने भुमिकाको वारेमा संकेत गरेको प्रेम गीत सार्वजानीक गराएका हुन ।

      /pagegallery/2023053056.jpg

      वरिष्ठ संगितकार बसन्त सापकोटाको संगित रहेको गितलाई प्रेम परियारले स्वर दिएका छन भने संगित संयोजन विषम आचार्यले गरेका छन ।

      यस अघि सकारात्मक उत्प्रेरणा जागाउने हामी सबैले सक्दछौ, खुशी हुँदै फर्कन स्वदेशमा भन्ने नेपाली तथा सकारात्मक सोचेके बा भन्ने भोजपुरी तथा एप्रिसियटिभ इन्क्वारीको नेपाली र अंग्रेजी गीत सार्वजानीक भैसकेका छन ।

      डा. लामिछानेका गितहरु द इरिप्स  युटुव च्यानलमा सुन्न सकिन्छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d