चैत २८,२०८२ / १० : ५८ पूर्वान्ह / 2026-04-11 10:58 am
      • param ad
      • furniture
      • veera Incorporation

      परीक्षा बोर्डको निर्णय एसईई वैशाख र कक्षा १२ को परीक्षा जेठमा

      - ४ वर्ष अगाडि
      माघ ९,२०७८

      काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा हुने भएको छ । 

      राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

      परीक्षाको मोडालिटीका विषयमा निर्णय हुन बाँकी रहेको भएपनि परीक्षाको तालिका छिट्टै सार्वजनिक गरिने  बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् ।

      कोरोनाका कारण पठनपाठन केही ढिला सुरु भएकाले परीक्षा पनि केही ढिलो गराउन लागिएको उनले बताए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d