जेष्ठ ३१,२०८१ / ०७ : ५६ पूर्वान्ह / 2024-06-13 07:56 am
      • param ad
      • furniture
      • veera Incorporation

      २०८० को शैक्षिकसत्र वैशाख १ देखि सुरु हुने

      - १ वर्ष अगाडि
      माघ १६,२०७९

      काठमाडौं, शिक्षा मन्त्रालयले आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने जनाएको छ । उक्त शैक्षिक सत्र चैत मसान्तसम्म कायम हुने मन्त्रालयले जनाएको छ ।

      ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई लेखेको पत्रमा मन्त्रालयले उक्त जानकारी दिएको हो । उक्त जानकारी स्थानीय तहमार्फत विद्यालयमा गराइ कार्यान्वयनमा सहजीकरण गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

        सम्बन्धित समाचारहरु