काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले त्रिवि उत्कृष्ट अनुसन्धान पुरस्कारका लागि आवेदन दिन आह्वान गरेको छ ।
शोध तथा अनुसन्धानलाई प्रोत्साहन दिने त्रिविको नीतिअनुसार आ.व.२०७९÷०८० मा स्थापित पुरस्कारका लागि आफ्नो अनुसन्धान विवरणसहित आवेदन आह्वान गरिएको हो ।
त्रिविमा कार्यरत स्थायी शिक्षकहरूले सूचना प्रकाशित भएको मितिले सातदिनभि कार्यालयमा आइपुग्ने गरी आवेदन आह्वान गरिएको हो ।
त्रिवि उत्कृष्ट अनुसन्धान पुरस्कार’को आवेदन आह्वान
चिनारी पोस्ट - १ वर्ष अगाडि
जेष्ठ २१,२०८०