जेष्ठ ३०,२०८३ / ०५ : ४२ अपरान्ह / 2026-06-13 05:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      शिक्षा

      hello

      एक घण्टी मात्र पढाई हुने स्कुल , ८१ विध्यार्थी १ शिक्षक

      ७ वर्ष अगाडि

      हरिहरपुरगढी गाउँपालिका–१ जितपुरडाँडास्थित जीवनज्योति प्राथमिक विद्यालय एकजना राहत शिक्षकको भरमा चलेको छ ।

      देशभक्त नागरिक हुने शिक्षा दिनु पर्‍यो : प्रधानमन्त्री ओली

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गरेका छन् । 

      राजनिती स्वार्थका लागि बालबालिकाको प्रयोग

      ७ वर्ष अगाडि

      शिक्षालाई राजनीतिकरण गरी पार्टी पार्टीको कार्यक्रममा कलिला विद्यार्थीको प्रयोग गरिँदा विद्यार्थीहरुको पढाई प्रभावित हुने गरेको छ । तर उनीहरुलाई आफू किन र कस्तो कार्यक्रममा सहभागि गराइएको हो भन्ने समेत थाहा छैन । 

      सरकारले शैक्षिक क्षेत्रलाई नियमन गर्न नसक्दा लापरबाही र व्यापारिकरण मौलाउँदै

      ७ वर्ष अगाडि

       प्रत्येक वर्ष  विद्यालय र विद्यार्थीको संख्या बढेको तथ्ंयाक भेटिरहँदा त्यसलाई अनुगमन गर्ने निकायमा ह्रास आएको देखिन्छ ।

      मन्टेस्वरी किडस् वल्र्डले यसरी मनायो अभिभावक र दिक्षान्त दिवस (फोटो फिचर)

      ७ वर्ष अगाडि

       मन्टेस्वरी किड्स वल्र्ड ले सदा झै यो वर्ष पनि अभिभावक दिवस र दिक्षान्त दिवस मनाएको छ  । मन्टेस्वरीले आज अभिभावकको उपस्थितीमा एक कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाएको हो । 

      प्रहरीकै संलग्नतामा प्रदेश २ एसईईको प्रश्नपत्र बाहिरिएको आशंका

      ७ वर्ष अगाडि

      माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ ।

      प्रदेश २ मा स्थगित एसईईको परीक्षा चैत २२ गतेबाट संचालन हुने

      ७ वर्ष अगाडि

      राष्ट्रिय परीक्षा बोर्डलेले प्रदेश २ मा रद्द र स्थगित गरिएको एसईईको परीक्षा चैत २२ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ । बोर्डको आज बसेको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

      अस्थायी,करार शिक्षक द्धारा आन्तरिक परीक्षाको व्यवस्था गर्न माग

      ७ वर्ष अगाडि

      अस्थायी,करार शिक्षक केन्द्रीय संघर्ष समितिले आन्तरिक परीक्षाको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । समितिले सेवावाट अवकास लिन चाहने शिक्षकहरुलाई औषधी उपचारको एकमुष्ट रकम सहित स–सम्मान विदा गर्न पनि आग्रह गरेको छ । 

      एसियाकै प्रख्यात प्रशिक्षक डाक्टर उज्जवल पाट्नी पहिलो पटक नेपाल आउने

      ७ वर्ष अगाडि

      एसियाकै प्रख्यात प्रशिक्षकको रुपमा परिचित डाक्टर उज्जवल पाट्नी एक कार्यक्रममा प्रशिक्षण दिन पहिलो पटक नेपाल आउने भएका छन् । 

          • param d d