जेष्ठ ११,२०८३ / ११ : ४१ पूर्वान्ह / 2026-05-25 11:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      जेएनयूले सामूदायिक रेडियो सन्चालन गर्दै

      - ७ वर्ष अगाडि
      कार्तिक १२,२०७५

      काठमाण्डौ, जवाहरलाल नेहरु विश्वविद्यालयले सामाजिक उत्तरदायीत्व अन्तर्गत सामूदायिक रेडियो सन्चालन गर्ने भएको छ । 

      स्थानीय मुद्धाहरु तथा विश्वविद्यालयका विविध विषयहरुमा छलफल गर्न सकिने गरि सामूदायिक रेडियो सन्चालन गर्ने र भारतिय आम सन्चार सगँ सहमति गरि उक्त रेडियो सन्चालन गर्ने बताइएको छ । 

      विश्वविद्यायल नजिक बस्नेहरुका लागि यो एउटा अवसर हुने बताइएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d