आर्थिक
कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीले सिभिल बैंकको बिक्री नभएको हकप्रद शेयर लिने पक्का
सिभिल बैंकको बिक्री नभएको हकप्रद शेयर कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीले किन्ने भएका छन् ।
शुभम् पावर कम्पनीको दुई लाख प्राथमिक शेयर कित्ता निष्काशन
शुभम् पावर कम्पनीले प्रभावित क्षेत्रका लागि दुई लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ ।
चिनियाँ प्राविधिक टोलीद्धारा रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु
चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु गरेको छ । यही जेठ ६ गते नेपाल आएका चिनियाँ अधिकारीले स्थलगत रुपमा रसुवा पुगेर रेलमार्गको अध्ययन सुरु गरेका हुन् ।
दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ खन्न डीबीएम प्रयोग गर्ने विद्युत्प्राधिकरणको तयारी
भेरी बबई बहुउद्देश्यीय आयोजनामा सफल प्रयोग गरिएको टनेल बोरिङ मेसिन (डीबीएम) दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ खन्न समेत प्रयोग गरिने तयारी भएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभाग र महानगरीय ट्राफिक प्रहरीद्धारा संयुक्त रुपमा प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरीरहेका ट्याक्सी माथी कारबाही शुरु
नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीहरुलाई कारबाही शुरु गरेको छ ।
तोकिएको समयमा नै प्रसारणलाईनको निर्माण कार्य नसके ठेकेदारवाट नै विद्युत् प्राधिकरणले तिर्नुपर्ने पेनाल्टी रकम असुल्ने कुलमानको भनाई
तोकिएको समयमा नै प्रसारणलाइन निर्माण नभएकाले जलविद्युत आयोजनाको विद्युत् खेर जाने अवस्था आएमा हालको नियम अनुसार विद्युत प्राधिकरणले त्यस्ता आयोजनालाई पेनाल्टी तिर्नुपर्ने हुन्छ ।
नगढुङ्गा–धुलिखेल मेट्रो रेल निर्माणका लागि सरकारद्धारा विश्वव्यापी टेन्डर खुलाईयो
सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोक धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेविसंघद्धारा नेपाल आयल निगम घेराउ
पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले नेपाल आयल निगम घेराउ गरेको छ । दैनिक उपभोग्य वस्तुको पटक–पटक मूल्य बृद्धि गरेर सरकारले जनतालाई दुःख दिएको विद्यार्थीहरुको आरोप रहेको छ ।
चिनिको भन्सार मुल्य बढेपछि चिनी व्यावसायी सर्वोच्चमा
केएल दुगड ग्रुपको हकमा मात्रै चिनीको पैठारीमा ३० प्रतिशत भन्सार महसुल लिने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरकालिन आदेश आएपछि चिनी आयात गर्ने आधा दर्जन कम्पनी सर्वोच्च अदालत पुगेका छन् ।
३ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको अलैंची निर्यात
चालु आर्थिक वर्षको नौ महिनामा नेपालले ३ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको अलैंची निर्यात गरेको छ ।








