वैशाख १६,२०८३ / ०६ : ०७ अपरान्ह / 2026-04-29 06:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बजार खुले लगत्तै नेप्से परिसुचक दोहोरो अंकले वृद्धि

      - ७ वर्ष अगाडि
      जेष्ठ २३,२०७५

      काठमाडौं,बुधवार बजार खुले लगत्तै नेप्से परिसुचक दोहोरो अंकले वृद्धि भएको छ । 

      कारोबार सुरु भएको केही मिनेटमै नेप्से परिसूचक २१.०९ अंकले बृद्धि भएको हो । बुधबार भने ‘क’ वर्गका कम्पनीहरुमा उच्च खरीदको चाप देखिएको छ । 

      सोमबार र मंगलबार लगानीकर्ताको आन्दोलनका कारण ठप्प भएको कारोबार बुधबार सरकारसँग सहमति भएलगत्तै खुलेको हो । वजार खुलेको केही समय देखी नै बिमा, माइक्रोफाइनान्स, होटल र बैंकिङ समूहको कारोवार छिटो गतिमा भईरहेका छन् । 

      २ करोड १३ लाख बढीको कारोबार भइसकेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d